राजा कता हरायौ
23 July 2009
615 views
One Comment
जनताको हित, सुरक्षा र देशमा शान्ति कायम रहोस भन्ने हेतुले आफ्नो २४० वर्ष पुरानो पुर्खेली राजतन्त्रको अन्त्य गरेर, आफ्नो राज गद्दी र दरबार दुवै छोडेर अति सरल र सजिलो संग सर्वसाधारण जीवन जिउन आफ्नो बाटो त लाग्यौ तर के तिमीले सोचे झैँ तिम्रो देश र देशबासीले शान्ति र सुरक्षा पाए त…… देशलाई आतंककारीहरुको हातमा छोडेर, राजा पृथ्वी नारायण शाहले टुक्रा टुक्रा जोडेर बनायको सिन्घो नेपाललाई फटाहाहरुको हातमा छोडेर जनतालाई टुहुरो बनाई तिमि राजाको दाईत्त्तो बाट मुक्त हुन पाउदैनौ / तिमीले फेरी एक पटक आफ्ना पुर्खा पुज्य राजा पृथ्वी नारायणले झैँ साहस देखायर आफ्नो देश र जनता को लागि केहि गर्नु पर्छ, नत्र भने इतिहासमा यति राम्रो तिम्रो पुर्खाको नाम यी आतंकबादीहरुले मेटाईदिने छन् / जाग राजा जाग देशलाई तिम्रो आवसेकता छ /












yo kura thik ho akpalta raja aaunuparchha nepal ani sabai thik hunchha daju bhai ho
Leave your response!