Articles Archive for 6 August 2009
GENERAL, Headline »
राजदरबारको गुप्तचर संस्था रोयल ब्युरो अफ इन्टलिजेन्स (आरबीआई) को प्रमुख दाबी गर्ने तुलप्रसाद शेरचनले दरबार हत्याकाण्ड आफ्नो योजनाअनुसार भएको बताएका छन्। सन् १९७३ मा बेलायतमा राजदरबारका महत्त्वपूर्ण व्यक्तिले भनेका कुरा गम्भीर रूपमा नलिएकाले दरबार हत्याकाण्ड गरिएको उनको दाबी थियो। ‘राजाको शासनकालमा नेपालमा आउने वैदेशिक सहयोगमा खर्बौं रुपियाँ घोटाला गरेपछि कारबाहीस्वरूप दरबार हत्याकाण्ड गराएका हौं’, हालसम्म आरबीआईका प्रमुख रहेको दाबी गर्ने शेरचनले भने- ‘दरबारले हाम्रो सल्लाह नमानेपछि यस्तो स्थिति आएको हो।’ नेपालले पाउने सहयोगमध्ये दरबारले ४० प्रतिशत विदेशी बैंकमा राखी ६० प्रतिशत नेपाल पठाउँदा नेपालका जनता भोकभोकै मर्ने स्थिति देखिएको र …
Featured, Politics »
एकिकृत नेकपा माओबादीका उपाध्यक्ष नाराणकाजी श्रेष्ठले आगामी चौबीस घण्टाभित्र आफ्ना माग पूरा नगरे देशमा आधिबेहरी ल्याईदिने चेतावनी दियेका छन। रिपोर्टर्स क्लवको कार्यक्रममा बुधबार बोल्दै उनले सरकारले माग संवोधन नगरे सरकार ढाल्ने चेतावनी दिए/ नेता श्रेष्ठले मंगलबार बसेको सर्बदलीय बैठकमा प्रधानमन्त्री नेपाल र काँग्रेसका नेताहरुले सैनिक सर्बोच्चतामा बिश्वास गरेको प्रमाणित गरेको भन्दै नागरिक सर्बोच्चताको बिषयलाई त्यसै तुहाउने खेल भईरहेको आरोप लगाउनुभयो। उहाले माओबादी आत्मसर्मपण गर्न तयार नभएको र जनताका भावनालाई स्थापित गर्ने तर्फ उन्मुख भएकाले पनि आन्दोलनमा जानु पर्ने बाध्यता आईपरेको बताउँदै आफ्नो पार्टीलाई घेराबन्दीमा पारेर देशिबिदेशी प्रतिक्रान्तिकारीहरुले आत्मसर्मपण गराउन खोजिरहेको दाबी …
CONTRIBUTIONS, Featured »
by: Bishal Shah
The frustration, fear and pessimism replaced all characteristics of contemporary Nepal . The big rhetoric prior to the imposition of the Republic in order to pacify the growing frustrations flared after the government of Girija Prasad Koirala led government of 2006, failed to match the people’s expectation, the anarchy is reaching its peak. Neither the Maoist Pushpa Kamal Dahal led government did anything to lessen the pain of the people nor election defeated plus CA appointed PM Madhav Nepal could be expected to deliver the best for the …

