Home » Featured, Politics

आतंककारीहरु फेरी लडाईका कुरा गर्दैछन

6 August 2009 404 views No Comment

narayan-kaji-shrestha1एकिकृत नेकपा माओबादीका उपाध्यक्ष नाराणकाजी श्रेष्ठले आगामी चौबीस घण्टाभित्र आफ्ना माग पूरा नगरे देशमा आधिबेहरी ल्याईदिने चेतावनी दियेका छन। रिपोर्टर्स क्लवको कार्यक्रममा बुधबार बोल्दै उनले सरकारले माग संवोधन नगरे सरकार ढाल्ने चेतावनी दिए/ नेता श्रेष्ठले मंगलबार बसेको सर्बदलीय बैठकमा प्रधानमन्त्री नेपाल र काँग्रेसका नेताहरुले सैनिक सर्बोच्चतामा बिश्वास गरेको प्रमाणित गरेको भन्दै नागरिक सर्बोच्चताको बिषयलाई त्यसै तुहाउने खेल भईरहेको आरोप लगाउनुभयो। उहाले माओबादी आत्मसर्मपण गर्न तयार नभएको र जनताका भावनालाई स्थापित गर्ने तर्फ उन्मुख भएकाले पनि आन्दोलनमा जानु पर्ने बाध्यता आईपरेको बताउँदै आफ्नो पार्टीलाई घेराबन्दीमा पारेर देशिबिदेशी प्रतिक्रान्तिकारीहरुले आत्मसर्मपण गराउन खोजिरहेको दाबी गरे।

1 Star2 Stars3 Stars4 Stars5 Stars (No Ratings Yet)
Loading ... Loading ...

Leave your response!

Add your comment below, or trackback from your own site. You can also subscribe to these comments via RSS.

Be nice. Keep it clean. Stay on topic. No spam.

You can use these tags:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

This is a Gravatar-enabled weblog. To get your own globally-recognized-avatar, please register at Gravatar.