Articles Archive for 15 January 2010
Featured »
उपप्रधानमन्त्री सुजाता कोइरालाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा उपस्थित भएर आफ्नो विरोध गर्ने कार्यसमितिका पदाधिकारीहरूलाई कारबाही गर्ने चेतावनी दिइन् । नेपाली कांग्रेसले भने उपप्रधानमन्त्री नियुक्ति प्रकरणमा प्रस्ट हुन पार्टी सभापति गिरिजाप्रसाद कोइरालालाई नै बैठकमा उपस्थित गराउन पदाधिकारीहरूलाई जिम्मेवारी दिएको छ। आफूलाई पार्टीको संस्थागत पद्धति उल्लंघन गरेर उपप्रधानमन्त्री बनाइएको टिप्पणी आएपछि केन्द्रीय कार्यसमितिको बुधबारको बैठकमा उपप्रधानमन्त्री कोइरालाले पदाधिकारीहरूलाई नै कारबाही गर्ने धम्कीसमेत दिइन्/ करिब पाँच घण्टा चलेको बैठकमा शुरूमा कसैले पनि उपप्रधानमन्त्री नियुक्ति प्रकरणसम्बन्धमा प्रश्न उठाएका थिएनन् तर करिब अन्त्य अन्त्यमा नरहरि आचार्यले प्रसंग उठाएपछि पदाधिकारी र केन्द्रीय सदस्यहरूले पनि …
Featured, Politics »
The Secretary General of the United Nations, Ban Ki-moon, has said Nepal’s peace process has stalled over the past three months, with tensions and mistrust between the main opposition UCPN-Maoist and the government growing. Presenting a report in the Security Council about the progress on the peace process, Ban said major disagreements that have brought the peace process close to a standstill remain unsolved, increasing the risk of its collapse. Calling on all political parties to overcome their differences, Ban said: “Positions have hardened at the opposing ends of the …

